रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापनाको तयारी

नेपाललाईभ

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने भएको छ। 

आगामी बैसाख २२ गते उनको जन्मदिनमा औपचारिक घोषणा गर्ने गरी ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना गर्न लागिएको पत्नी विद्या भट्टराईले जानकारी दिइन्।

प्रकाशित मिति: : 2019-03-27 18:06:44

प्रतिकृया दिनुहोस्