सांसदहरु नै अल्छी ! अधिकांशले पूरा गरेनन् गृहकार्य

रातोपाटी

बुधबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसद राजकुमार कुँवरले बैठकमा सोधे– ‘भैरहवा क्षेत्रीय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फरक फरक हो कि एउटै हो ? 

समितिका सांसदहरुले एउटै हो भनेपनि यसबारेमा आफूलाई थाहा नभएकोले अध्ययन गर्न नसकेको बताए ।

प्रकाशित मिति: : 2019-03-27 18:30:25

प्रतिकृया दिनुहोस्