निर्वाचन आयोगविरुद्ध विवेशकशील नेपाली सर्वोच्चमा

नयाँ पत्रिका

विवेकशील साझा पार्टीबाट अलग भएपछि नयाँ दल दर्ताका लागि विवेशकशीलले आयोगमा निवेदन दिएको थियो। तर, आयोगले दल दर्ता गर्न अस्वीकार गरेकाले आफ्नो दलले सर्वोच्चमा रिट दायर गरेको उक्त दलले जनाएको छ। 

प्रकाशित मिति: : 2019-03-27 19:23:53

प्रतिकृया दिनुहोस्