प्रधानमन्त्रीलाई गाउँपालिका अध्यक्षको पत्र, हेलिकोप्टरबाट जन्मदर्ता भीरपाखामा छरिदिनू

थाहा खबर

मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानले सामाजिक सञ्जाल (फेसबुक) मार्फत कर्मचारी समायोजनको विषयमा असन्तुष्टि पोख्दै प्रधामन्त्री ओलीलाई पत्र लेखेका छन्। 

प्रधानमन्त्री ओलीकै पुरानो पार्टी नेकपा एमालेको तर्फबाट मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्ष बनेका मुक्तान सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सचिव दिनेशकुमार थपलियाले संघीयताको कलिलो मुना चुँडेको सपना देखेको भन्दै व्यङ्ग्य पनि गरेका छन्।

प्रकाशित मिति: : 2019-03-28 09:16:48

प्रतिकृया दिनुहोस्