दुई दिन हिँडेर चामल किन्‍न गएकी जुनकला रुँदै फर्किइन्

तस्बिर : पदम सिंह

बाजुराको हिमाली गाउँपालिका २ बिच्छयाकी जुनकला बुढा १३ वर्षकी भइन्। उनीसँगै गाउँका ४५ जना चामल किन्न दुई दिन लगाएर कवाडी डिपोमा पुगे। गाउँलेसँगै कवाडी डिपो पुगेकी उनी चामल नपाएपछि रुँदै घर फर्किएकी छन्।

जुनकालाको पाँच जनाको परिवार छ। बुवा दमका बिरामी छन् भने आमा अशक्त। चामल नपाएपछि उनले भनिन्, ‘आमा र बुवा आउन सक्नु हुन्न, म आएँ। तर, चामल नपाएर रित्तो हात फर्कनु पर्‍यो।’....

प्रकाशित मिति: : 2019-03-28 22:01:42

प्रतिकृया दिनुहोस्