विद्यालय विशेष: उज्ज्वल भविष्यको यात्रा

फोटो: नयाँ पत्रिका

भक्तपुरका राजेश लुइँटेल करिब एक महिनादेखि आफ्नो साढे पाँच वर्षीया छोरी आँचललाई कक्षा १ मा भर्ना गर्न उपयुक्त विद्यालयको खोजीमा लागेका छन् । हुन त उनको घरछेउमै पनि निजी विद्यालय छन्, तर अहिलेसम्म ८ विद्यालय पुगे र केही विद्यालयमा छोरीलाई प्रवेश परीक्षामा सहभागी पनि गराए । अहिलेसम्म विद्यालय छनोट गर्न भने सकेका छैनन् । ‘विद्यालय छान्नु अत्यन्तै कठिन काम रहेछ,’ उनी भन्छन्, ‘आफूले चाहेको र आर्थिक अवस्था मेल खाने विद्यालय मिलाउन कठिन रहेछ ।’

राजेश एक उदाहरण हुन् ...

प्रकाशित मिति: : 2019-03-28 22:52:57

प्रतिकृया दिनुहोस्