‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
राजकुमार शर्मा
बर्माका प्रख्यात नेपालीभाषी साहित्यकार, संगीतकार तथा संस्कृतिकर्मी अमरदीप थापा उफ् रकी थापाकाे निधन भएको छ।
८५ वर्षीय थापाकाे आइतबार बेलुका बर्माको कलाै नगरस्थित निवासमै निधन भएको नेपालीभाषी वरिष्ठ साहित्यकार लक्ष्मण न्यौपानेले जानकारी दिएका छन्।
लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थापाकाे बेलुकी ६:३० बजे निधन भएकाे वरिष्ठ साहित्यकार न्यौपानेले बताएका छन्।
उनी बर्मेली नेपाली साहित्य, संगीत र सांस्कृतिक क्षेत्रका धूर्वतारा मानिन्थेँ। रकीलाई बर्मामा आदिकवि भानुभक्त्त आचार्यकाे दर्जाले सम्मान गरिन्छ।
सन् १९८८ मा बर्मामा सैन्य ‘कू’ भएपछि रकी भागेर नेपाल छिरेका थिए। उनी २८ वर्ष नेपाल बसेर सन् २०१६ मा आफ्नो जन्मथलो बर्मा फर्किएका हुन्।

रकीका पिता मनबहादुर बुढाथोकी मूलत: गुल्मी भार्सेका हुन्। उनी पहिलो विश्वयुद्धमा बेलायती सेनामा भर्ना भएका थिए। युद्ध लड्ने क्रममा जर्मनीसम्म पुगेका मनबहादुर १९२० मा बर्मा पुगेका थिए। त्यही २ दिदी र १ दाजुपछि कान्छो छोराको रूपमा सन् १९३६ मा उनको जन्म भएकाे थियाे।
बर्माको सैन्य शासकका कारण २८ वर्ष नेपालमा जीवन बिताएका रकी थापा [भिडियो]
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया