अत्तरियामा गुडिरहेको गाडीमा आगलागी

https://www.nayapatrikadaily.com/news-details/9921/2019-03-29#

कैलालीको अत्तरियामा गुडिरहेको गाडी आगलागी भएको छ । नेपालगञ्ज जानका लागि यात्रु खोजिरहेको बा ४ ख ५८६८ विङ्गर गाडीमा अत्तरियाको पूर्व रोडस्थित इलाका प्रहरी कार्यालय अगाडि एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-03-29 12:30:01

प्रतिकृया दिनुहोस्