ट्याक्सी चालकको अमानवीय व्यवहारले एक बिरामीको मृत्यु, बिरामीलाई बाटोमै छाडेर भागेका थिए चालक

फोटो: कान्तिपुर

गोर्कणेश्वर ४ का प्रविण कारञ्जित बुधबार बिहानै बाबु गोपाललाई लिएर स्कुटरमा चावहिलको मेडिकेयर अस्पताल पुगेका थिए। ईसीजी गरेपछि अस्पतालले उनलाई घर पठाइदियो। अस्पतालमा निस्केर चिया पिएपछि झण्डै साढे ११ बजेतिर उनले बुबालाई ट्याक्सी चढाएर आफू घरतिर हिँडेका थिए।

प्रकाशित मिति: : 2019-03-29 18:54:22

प्रतिकृया दिनुहोस्