वैदेशिक लगानीले कसरी सुधारियो मलेसियाको अर्थतन्त्र?

एजेन्सी

काठमाडौंमा शुक्रबारबाट लगानी सम्मेलन भएको छ। देशका ७७ वटा परियोजनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) निम्त्याउने उद्देश्यल सम्मेलन आयोजना गरिएको हो। वैदेशिक लगानीमार्फत देशको विकास गर्न सकिन्छ भन्नेका लागि मलेसिया एउटा गतिलो उदाहरण बनेको छ। मलेसिया सन् १९५७ मा स्वतन्त्र भएको हो। त्यतिवेला मलेसिया टिन र रबरका लागि मात्र प्रसिद्ध थियो। औपनिवेशिक शासन र जातीय दंगाले थिलथिलो भएको मलेसियाले परिवर्तनको सुरुवात स्वतन्त्रतासँगै गरेको थियो।

औपनिवेशिक शासन र जातीय दंगाले थिलथिलो भएको मलेसियाले परिवर्तनको सुरुवात स्वतन्त्रतासँगै गरेको थियो। उसले आफ्नो अर्थतन्त्रमा विविधता सिर्जना गर्ने प्रयत्न थाल्यो। तर परिवर्तनको साँचो सुरुवात गर्न भने उसले सन् १९७० को दशकवाट मात्र भयो... 

प्रकाशित मिति: : 2019-03-30 02:52:14

प्रतिकृया दिनुहोस्