वडा अध्यक्षको पम्पबाट मिसावटको पेट्रोल बिक्री, स्थानीयले मागे क्षतिपूर्ति

डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. ८ का अध्यक्ष नरबहादुर साँकीको लगानीमा सञ्चालित पम्पबाट प्रज्वलनशील तरल पदार्थ पेट्रोल मिसावट गरि बिक्री भइहेको पाइएको छ ।

प्रकाशित मिति: : 2019-03-30 14:40:27

प्रतिकृया दिनुहोस्