पूर्वप्रधानमन्त्रीको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएपछि...(भिडियो)

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको छ। शनिबार बिहान बानेश्वरमा चन्दको  सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको हो। 

प्रकाशित मिति: : 2019-03-30 14:42:42

प्रतिकृया दिनुहोस्