कांग्रेसले इतिहास मात्र भजाएर हुँदैन, भविष्यका लागि सोच्नुपर्छः नेता सिंह

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विधि र पद्दतिअनुसार पार्टी चल्न नसकेको बताएका छन् । नेपाली काङ्ग्रेस टोखा नगरपालिका–११ ले शनिबार यहाँ आयोजना गरेको ‘वडा भेला, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले विधि र पद्दतिअनुसार चल्न नसक्दा पार्टी कमजोर भएको बताए ।

प्रकाशित मिति: : 2019-03-30 14:44:03

प्रतिकृया दिनुहोस्