प्रश्नपत्र आउट भएको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले राजीनामा दिनुपर्छः शेखर कोइराला

मुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको लापरबाहीका कारण प्रदेश २ मा एसईई परीक्षा रद्द भएको आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2019-03-30 15:39:54

प्रतिकृया दिनुहोस्