बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
बिएल संवाददाता
आइसीसी क्रिकेट विश्व कप लिग–२ को पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
टीयू क्रिकेट मैदानमा भएको टसमा नेपालविरुद्ध नामिबियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकाे हाे।
नामिबियाविरुद्ध नेपालको प्लेइङ–११ः कुशल भुर्तेल, आरिफ शेख, अनिल शाह, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ, गुलशन झा, करण केसी, सोमपाल कामी र ललितनारायण राजवंशी।
बेन्च: आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल र सूर्य तामाङ
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया