एसईई परीक्षा स्थगितपछि आक्रोशित भए परीक्षार्थी, रणभूमि बन्यो जितपुर र कलैया

प्रदेश २ मा एसईई परीक्षा रद्द गरिएपछि विरोधमा उत्रिएका विद्यार्थी र सुरक्षाकर्मीबीच शनिबार बाराको कलैया र जितपुरमा झडप भएको छ । झडपको क्रममा दुवै स्थानमा गरी आधा दर्जन बढी सुरक्षाकर्मी र दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।

प्रकाशित मिति: : 2019-03-30 16:23:14

प्रतिकृया दिनुहोस्