भीआईपी स्कर्टिङमा रहेकाे भ्यानले स्कुटरलाई लडायाे, प्रहरी भन्छ- सुरक्षामा खटिएको भ्यान रोक्न मिल्दैन

फोटो: उज्यालो

भीआईपी स्कर्टिङमा रहेकाे सशस्त्र प्रहरीको भ्यानले स्कुटरलाई ठक्कर दिएको भिडियो सामाजिक सञ्जालमा आएपछि व्यापक आलाेचना भएको छ।

बा १ झा ९५२७ नम्बरको सशस्त्र प्रहरीको भ्यानले ट्राफिक नियम विपरीत उछिन्न लाग्दा स्कुटरलाई पछिल्लो पाङ्ग्राले  ठक्कर दिएको भिडियोमा देखिन्छ

प्रकाशित मिति: : 2019-03-30 17:42:30

प्रतिकृया दिनुहोस्