सकियो लगानी सम्मेलन, १५ परियोजनाका लागि एमओयू

नागरिक

काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन सकिएको छ। हिजो शुक्रबार बाट सुरु भएको सम्मलेनमा ४० देशका प्रतिनिधि सहभागी थिए। ७३५ विदेशी पाहुना, ६ सयभन्दा बढी नेपाली प्रतिनिधि, ३ सयभन्दा बढी विदेशी कम्पनी सम्मेलनमा सहभागी थिए। सम्मेलनमा एक सयभन्दा बढी नेपाली कम्पनी पनि सहभागी थिए।

प्रकाशित मिति: : 2019-03-30 20:46:44

प्रतिकृया दिनुहोस्