शेष घले बने डलर अर्बपति !

अनलाइनखवर

धनीहरुको सूची प्रकाशन गर्दै आएको बीआरडब्लु रीच लिष्टमा उनीहरुले यो वर्ष ठूलो छलाङ मार्दै डलर अर्बपति बनेका हुन्।

घले दम्पत्तिको कुल सम्पत्ति १ अर्ब १० करोड डलर रहेको द अष्ट्रेलियन पत्रिकाले प्रकाशन गरेको सूचीमा उल्लेख गरिएको छ। अष्ट्रेलियाका धनीहरुको सूचीमा घले ८६औं र गुरुङ ८५ औं स्थानमा रहेका छन्।

गत बर्ष उनीहरुको सम्पत्ति ८७ करोड ६० लाख डलर रहेकोमा एक बर्षमै झण्डै २३ करोड डलर सम्पत्ति थप्न सफल भएका छन्। योसागै उनीहरुले अष्ट्रेलियाका अर्बपतिहरुको सूचीमा डेब्यु गरेका छन्।

प्रकाशित मिति: : 2019-03-30 23:04:52

प्रतिकृया दिनुहोस्