प्रश्नपत्र आउट प्रकरण : प्रोफाइलबाट अनुसन्धान

प्रदेश २ मा एसईईको प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरी अनुसन्धान सामाजिक सञ्जालमा केन्द्रित भएको छ। प्रदेश प्रहरी र सीआईबीको संयुक्त टोलीले सामाजिक सञ्जाल प्रयोगकर्ताको प्रोफाइल ‘सर्च’ गरिरहेको छ। शुक्रबार र शनिबार फेसबुक, ट्विटर प्रयोगकर्ता ५ सयलाई ‘फलो’ गरिएको एसपी सन्तोष खड्काले बताए।

प्रकाशित मिति: : 2019-03-31 08:26:17

प्रतिकृया दिनुहोस्