मिडियामाथि खनिए सञ्चारमन्त्री– आफ्नो धोती खुस्केको थाहा छैन, सरकारमाथि ख्याउँख्याउँ !

बाह्रखरी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न आग्रह गरेका छन् । रिपोर्टर्स क्लबको २१ औ वार्षिकोत्सवका अवसरमा राजधानीमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्र शाहसँग तुलना नगर्न आग्रह गरेका हुन् । 

प्रकाशित मिति: : 2019-03-31 12:27:46

प्रतिकृया दिनुहोस्