समृद्धिको आधार र संरचना तयार भएको छ : प्रधानमन्त्री ओली

नागरिक

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबै खालका आधार र संरचना तयार भएको बताएका छन्। काठमाडौंमा आइतबार रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको बताए।

प्रकाशित मिति: : 2019-03-31 12:51:25

प्रतिकृया दिनुहोस्