अमेरिकी सरकारले नभनेको भए त मलाई जे पनि हुन सक्ने रहेछ: दाहाल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी सरकारले ‘नो इन्भेस्टिगेसन’ जारी नगरेको भए आफूलाई जे पनि हुन सक्ने बताएका छन्।

पत्नी सीताको अमेरिकी अस्पतालमा उपचार गरेर बिहीबार स्वदेश फर्किएका दाहालले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अमेरिकामा आफूले तीतो अनुभव गरेको बताए।

प्रकाशित मिति: : 2019-03-31 13:21:41

प्रतिकृया दिनुहोस्