शब्दको पछाडि लागेर राष्ट्रपतिलाई विवादमा लैजानु हुन्न : याेगश भट्टराई

तस्बिरः नयाँ पत्रिका

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद तथा नेता याेगेश भट्टराईले सरकारकाे नीति तथा कार्यक्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुकाे अर्थ सार्वभौम नेपालीको अभिव्यक्ति भएकाे बताएका छन् । उनले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रपति संस्थाको नभई सार्वभाैम नेपालीकाे भएकाे बताउँदै यस्ताे बताएका हुन् ।

प्रकाशित मिति: : 2019-05-04 01:02:51

प्रतिकृया दिनुहोस्