प्रक्रिया पूरा नगरी विद्यालयको नाम परिवर्तन, राष्ट्रपतिले गरिन् भवन हस्तान्तरण

काठमाडौं- बागलुङ नगरपालिका वडा नम्बर १२ मा रहेको पृथ्वी माध्यमिक विद्यालयको नाम प्रक्रिया नै पुरा नगरी परिर्वतन भएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङको अमलाचौरमा रहेको विद्यालयमा भवन निर्माण गरी आफ्नो बुबाको नाम विद्यालयको नाममा जोडेका हुन्। ढकाल दाजुभाइले निर्माण गरेको विद्यालयको सो भवन राष्ट्रपति विद्या भण्डारीले सोमबार विद्यालयलाई हस्तान्तरण गरेकी छन्। 

प्रकाशित मिति: : 2019-05-07 08:16:58

प्रतिकृया दिनुहोस्