नेपाली नेतृत्वलाई शीको सन्देश– नबिराऊ, नडराऊ अनि खुरुखुरु काम गर !

तस्बिरः लोकान्तर

असोज २६, २०७६

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति शी चिनफिङले सोल्टी होटेलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै संयुक्त प्रयासद्वारा द्विपक्षीय सम्बन्धको नयाँ भविष्य निर्माण गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरे ।

करीब १५ मिनेट सम्बोधन गरेका राष्ट्रपति शीले नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चीनले भरपुर मेहेनत गर्ने बताउँदै गर्दा उपस्थित सबैले ताली बजाएका थिए ।

 

प्रकाशित मिति: : 2019-10-13 17:33:26

प्रतिकृया दिनुहोस्