अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : बाबुराम भट्टराई

तस्बिर : राजधानी दैनिक

तुलसीपुर । समाजवादी पार्टीका संघिय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन् ।

रिपोर्टस क्लव दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले दलको भागबन्डामा बनेको आयोग अत्यन्तै कम्जोर प्रकृतिको भएको भन्दै यसले साना माछालाई समातेपनि ठूला माछालाई समात्न नसक्ने दाबी गरे ।

प्रकाशित मिति: : 2019-11-28 12:30:49

प्रतिकृया दिनुहोस्