नेपालमा जारी १३औं संस्करणको दक्षिण एसियाली खेलकद सागमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन्। उनले २०० मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी हुन्। उनले २ मिनेट ०५.०६ सेकेन्डमा उनले दूरी पूरा गरेकी हुन्।
सागको स्वीमिङमा व्यक्तिगत स्पर्धामा नेपालले स्वर्ण जितको यो नै पहिलो हो।