पारस 'टाइगर', सोनिका 'टाइग्रेस' : जारी छ डेटिङ !

यो कुनै मोडलिङ हैन, बाघसँग सोनिकाको रोमान्टिक क्षण हो । बाँकि तस्बिर आफैं बोल्छ । तस्बिर सौजन्य : सोनिका रोकाय

कुनै बेला नेपालका श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहदेव समयक्रममा पारस शाह भएका छन् । इतिहासको एउटा कालखण्डमा समयले पाठ सिकाउदा उनको यो स्थिति बनेको हो । यद्यपि उनलाई नेपालको राजा भएको देख्न चाहने आँखाहरू नेपालदेखि अमेरिकासम्मै छन् । सामाजिक सञ्जालमा बेलाबेलामा उनलाई के के टक्याउँनेहरू देखिन्छन् ।

हिमानी शाहसँग विवाहित पारस शाहका एकजना छोरा र दुइ छोरी छन् । तर, उनी एकपछि अर्को विवाहेत्तर हर्कतमा लागिरहेकै भेटिन्छन् । 

थाइल्याण्डको बैंककमा थाइ युवती कन्निकासँग लिभिङ टुगेदरमा रहेका उनी लागूपदार्थको मुद्दामा फसेर देश निकालामा परे । सन् २०१५ मा नेपाल आएर पनि निर्मल निबास छिर्न नपाएका उनी त्यसपछि पनि नानाथरि हर्कत गर्दै आएका छन् । 

'parash Sarkar##

प्रकाशित मिति: : 2019-10-07 08:25:03

प्रतिकृया दिनुहोस्