ससुरालीमै गरे जुवाईले आत्महत्या

सांकेतिक तस्बिर

बाराको बगरमपुरका एक युवक पर्साको सबैयामा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

पर्सागढी नगरपालिका–३ सबैयास्थित ससुरालीको घरमा बस्दै आएका २५ वर्षीय बिजुली सहनी मंगलबार विहान बैकैनाको घरमा झुण्डिएर अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको छ ।घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

प्रकाशित मिति: : 2019-10-30 11:53:35

प्रतिकृया दिनुहोस्