राउटे: खसीबोका जुटाउन नसकेपछि कुलपूजा ढिलो, कुलपूजा नगरे 'सबै पुरुष मर्ने त्रास'

बिबिसी

प्रकाश पन्त

फिरन्ते जीवन बिताउने राउटे समुदायको कुलपूजा आवश्यक सामग्रीको जोहो समयमै हुन नसक्दा यो वर्ष ढिलो सुरु भएको छ।

प्रत्येक वर्ष मंसिर महिनाको दोस्रो साताभित्रै कुलपूजा गरिसक्ने परम्परा भए पनि यसपालि मंसिर २८ मा कुलपूजा गर्ने निर्णय भएको थियो।

प्रकाशित मिति: : 2019-12-17 01:23:54

प्रतिकृया दिनुहोस्