ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
हिमाल खबर
तिमीलाई हामीले कहिल्यै भेदभाव गर्यौं र रूपा? हाम्रा भान्सामा तिमी छिरेकै थियौ त?’
रूपा सुनारले आफूलाई दुखेको जातीय विभेदको चोट सार्वजनिक गर्दा एक चर्चित टेलिभिजन कार्यक्रमका प्रस्तोताले सामाजिक सञ्जालमा लेखे। मानौं, कसैलाई आफ्नो भान्सामा स्थान दिंदैमा उनले ‘महान्’ उपकार गरे।
आखिर रूपाको दोष यत्ति थियो- कसैको घरमा डेरा माग्न जानु अनि आफ्नो थर नढाँट्दा घरबेटीबाट अपमानित भएर फर्कनु! घटना नौलो पटक्कै थिएन। तर, अरू चूप बस्थे, उनी बसिनन्।
एक समय यस्तो थियो, पूरै देश जातीय कानूनले चले जस्तो लाग्थ्यो। जातको आधारमा कामको विभाजन, जातकै आधारमा सजाय, सामाजिक प्रतिष्ठा अनि अधिकार प्रत्यायोजन।
अशिक्षा र अन्धविश्वासका कारण मस्तिष्कमा ‘जातीय जालो’ लागेकाहरूले यस्ता प्रश्न गर्नु सामान्य हो। तर, यही प्रश्न त्यतिवेला असामान्य हो, जब शिक्षित, पठित र समाज बुझेका भनेकाहरूले समेत त्यसलाई छाड्न सक्दैनन्। सञ्चार माध्यममा काम गर्दा मैले देखेको छु- कतिपय सञ्चारकर्मीहरू पनि दर्शकको आँखामा राम्रो देखिन भीडकै चाहना अनुसार बोलिदिन्छन्।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया