'नेपालकै टपर भएको त पत्रिका हेरेर थाहा पाएँ'

रोशन सिग्देल

काठमाडाैं, पुस ५
उमेश आचार्य दीक्षान्त समारोहमा पुरस्कार लिँदै। तस्बिरः निशा भण्डारी/सेतोपाटी

त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट बिहीबार १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भए। तीमध्ये आ-आफ्नो संकायमा धेरै अंक ल्याउने विद्यार्थी 'गोल्ड मेडलिस्ट' भए। यीमध्ये पनि दुई जना यस्ता थिए, जसले तीन-तीनवटा स्वर्ण पाए।

प्रकाशित मिति: : 2019-12-22 11:04:19

प्रतिकृया दिनुहोस्