यसरी आउँदैछ ओली र दाहालको राजनीतिक प्रतिवेदन

दिपा दाहाल

काठमाडौं, पुस ५
तस्बिर: देशसञ्चार

काठमाडौँ – लामो बहसपछि अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन संशोधन सहित सोमबार आउने भएको छ।

स्थायी कमिटी सदस्यहरुले अनगिन्ती सुझाव दिए पनि उनीहरुको प्रतिवेदन केही बुँदामा मात्रै संशोधन गरेर ल्याउन लागेको एक स्थायी सदस्यले बताए।

प्रकाशित मिति: : 2019-12-22 11:09:45

प्रतिकृया दिनुहोस्