चार गुटको चेपुवामा देउवा, पौडेलको प्रस्तावले सिटौलालाई सकस

दुई सातादेखि नेपाली काँग्रेस आन्तरिक भागबण्डाको सहमतिको खोजीमै रुमलिएको छ । मंसिर २६ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक सहमतिको प्रयासका नाममा बारम्बार स्थगित हुँदै आएको छ । यद्यपि, मंसिर २६ र २९ गते सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बहिस्कारकाबीच बैठक सञ्चालन गरेका थिए । 

प्रकाशित मिति: : 2019-12-23 11:41:57

प्रतिकृया दिनुहोस्