काठमाडौंमा कालोपत्रे ! प्रधानमन्त्रीको दबाव कि ठेकदार सुध्रिए ?

अनलाइनखबर

काठमाडौं

९ पुस, काठमाडौं । असार लागेपछि मात्र भटाभट सडकको मर्मत सुरु हुँदै आएकोमा यो वर्ष काठमाडौंमा हिउँदमै सडक मर्मतको काम सुरु भएको दृश्य बाक्लै देखिन थालेको छ । अच्चम्मै भएन त ? नयाँ बानेश्वरको संसद भवन नजिकै दिउँसै अलकत्रा बिछ्याउन थालिएको छ ।

अहिले बानेश्वर आसपासको सडक कालोपत्रे गरेर चिल्लो बनाइएको छ भने जेब्राक्रस र लेनमा रंग पोतेर आकर्षक बनाइएको छ ।

प्रकाशित मिति: : 2019-12-25 23:52:12

प्रतिकृया दिनुहोस्