चार महिनाभित्र रानीपोखरी बनिसक्ने, हेर्नुस् तस्बिरमा

रानीपोखरीको पुल, पोखरी, मन्दिर एवं सौन्दर्यीकरणको काम एकैसाथ भइरहेको छ। वैशाख अन्तिमसम्म बनाइसक्ने योजना पुनर्निर्माण प्राधिकरण अन्तर्गतको उपभोक्ता समितिको छ।

प्रकाशित मिति: : 2019-12-27 06:29:32

प्रतिकृया दिनुहोस्