'संसारकै उत्कृष्ट बन्न सक्छ पोखरा क्रिकेट मैदान'

फोटो पत्रकार सुदर्शन रञ्जितले सन् २००७ मा खिचेको एउटा तस्बिरले अन्तर्राष्ट्रिय चर्चा खुब बटुल्यो।

रञ्जितले माछापुच्छ्रेको पृष्ठभुमीमा पोखरा रंगशाला परिसरमा चप्पल लगाएका एक ब्यक्तिले क्रिकेट खेल्दै गरेको तस्बिर खिचेका थिए। तस्बिरलाई त्यसवर्ष अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एसियाका उत्कृष्ट तस्बिरको रुपमा पुरस्कृत नै गर्‍यो। लाखौंले मन पराए।

प्रकाशित मिति: : 2019-12-27 21:49:11

प्रतिकृया दिनुहोस्