विश्वेश्वरप्रसाद कोइरालाको कहानी

ईश्वर बराल

काठमाडौँ
तस्बिर : अन्नपूर्ण पोष्ट

भारतमा निरन्तर आठ वर्ष निर्वासनपछि डिसेम्बर ३०, १९७६ का दिन नेपाली कांग्रेसका मूर्धन्य नेताद्वय विश्वेश्वरप्रसाद (बीपी) कोइराला तथा गणेशमान सिंह आफ्ना दलका कार्यकर्तासँग पटनाबाट शाही नेपाल वायु सेवा निगमको जहाजमा काठमाण्डू आइपुगे।

त्यही विमानमा नेपालको गुप्तचर विभागका डीएसपी पनि फोकटमा गुप्त-यात्रा गरिरहेका थिए। त्यस दिन बिहानैदेखि पूरै काठमाण्डू उपत्यका कुहिरोले ढाकिएको थियो, र निकै जाडो थियो।

प्रकाशित मिति: : 2019-12-29 03:53:51

प्रतिकृया दिनुहोस्