फर्केर हेर्दा सन् २०१९ : विश्वको आँखा उदाउँदो एसियातर्फ

तस्बिर : अन्नपूर्ण पोष्ट

ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ मा एसियाका केही मुलुक शक्तिशाली रूपमा देखा परेका छन्। विशेषगरी संसारका सर्वाधिक जनसंख्या भएका देश चीन र भारत विश्व राजनीतिमै वर्चश्व काय राख्ने गरी अघि बढ्न सफल भएका छन्।

उनीहरूले आन्तरिक राजनीतिमा ‘मलिन’ भन्दा अन्तर्राष्ट्रिय मञ्चलाई बढी महत्व दिएको देखिन्छ। विश्वको शक्ति अब एसियाकेन्द्रित रहेन भनिरहेको अवस्थामा सन् २०१९ विश्व एसियामै केन्द्रित रह्यो। 

प्रकाशित मिति: : 2020-01-02 01:11:55

प्रतिकृया दिनुहोस्