नयाँ लगानीले भ्रमण वर्षको सफलता निर्धारण हुन्छ

तस्बिर : गोरखापत्र

भ्रमण वर्षको प्रवद्र्धनका लागि स्थापित भ्रमण वर्ष सचिवालयले यसबीचमा विभिन्न देशमा प्रवद्र्धनका कार्यक्रम गरेको छ । २० लाख पर्यटक पु¥याउने लक्ष्य पूरा गर्न सचिवालयको प्रवद्र्धनको कार्यक्रमले मुख्य रुपमा प्रभाव पार्छ ।

यसबाहेक वर्षभर भ्रमण वर्ष लक्षित कार्यक्रमको योजना बनाउनेदेखि कार्यान्वयनसम्मका तालिका सचिवालयले तयार गरेको छ । कतिपय कार्यक्रमका सन्दर्भमा अझै पनि काम हुँदैछ । 

प्रकाशित मिति: : 2020-01-02 01:18:50

प्रतिकृया दिनुहोस्