‘उनीहरूसँग बोल्न मन लाग्दैन’

शोभा शर्मा

काठमाडौँ
तस्बिर : सेतोपाटी

महिना दिनअघि मैले जनकपुरको एउटा होटलमा रातो लुगा लगाएकी एक पातली महिला मुस्कुराउँदै अरूको कुरा सुनिरहेको देखें।

त्यहाँ जम्मा भएका महिलाहरूले आफ्नो आफ्नो परिचय दिँदै थिए। उनीहरू एक कार्यक्रममा आफ्ना अनुभव सुनाउन आएका रहेछन्। ती पातली महिलाको पालो आयो उनले मैथिलीमा भनिन् - मेरो नाम मरणीदेवी हो। घर सिमरदही, महोत्तरी।

प्रकाशित मिति: : 2020-01-02 04:01:39

प्रतिकृया दिनुहोस्