‘त्यो ताज एक दिन नेपाल अवश्य भित्रिने छ’

कुवेर गिरी

काठमाडौँ
तस्बिर : रातोपाटी

पछिल्लो केही दिनयता मिडियामा धेरै छाउने गरेकी छन् अनुष्का श्रेष्ठ ।

नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड’मा सहभागी श्रेष्ठले उक्त प्रतियोगितामा हात पारेको महत्त्वपूर्ण सफलतासँगै उनी मिडियामा छाउन सफल भएकी हुन् ।

प्रकाशित मिति: : 2020-01-03 05:23:54

प्रतिकृया दिनुहोस्