बिएल संवाददाता
आइसिसी यू- १९ विश्वकपअन्तर्गत सुपर सिक्सकाे पहिलाे खेलमा नेपाल बंगलादेशसँग पराजित भएकाे छ। नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएकाे हाे।
बुधबार दक्षिण अफ्रिकाको माङगाउन ओभलमा नेपालले दिएकाे १७० रनकाे लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेटकाे क्षतिमा पूरा गर्याे।
नेपालले दिएकाे लक्ष्य पछ्याउने क्रममा बंगलादेशका दुई खेलाडीले अर्धशतक प्रहार गरे। जिसम आलमले ५५ तथा अरिफुल इस्लामले ५९ रन प्रहार गरे।
नेपालका सुभास भण्डारी एक्लैले ५ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १६९ रन बनाएकाे थियाे।
नेपालले अब सुपर सिक्सकाे दाेस्राे खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल यसअगाडि नै प्रतियाेगितबाट बाहिरिसकेकाे छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया