कीर्तिमानी धावकका दौंतरी जो सधैं छायामा परे

ओलम्पिकमा नेपाली

 वि.सं २०२० दशकमा नेपाली एथ्लेटिक्समा जीतबहादुर केसी र भक्तबहादुर सापकोटाको एक छत्र राज थियो।

नेपाली सेनाका धावकद्वयलाई भेट्टाउन जो कोहीलाई मुश्किल पर्थ्यो।

जीतबहादुर र भक्तबहादुरको दबदबा रहेका बेला दुई जना जुनियर धावकले २०२८ सालमा तहल्का मच्चाए। ती थिए- बैकुण्ठ मानन्धर र मुकुन्दहरि श्रेष्ठ। उनीहरूले जुनियरको प्रतिस्पर्धामा बाजी मारे।

प्रकाशित मिति: : 2020-01-03 22:06:22

प्रतिकृया दिनुहोस्