
बिएल संवाददाता
‘एउटा तस्बिरले हजार शब्दको समाचारलाई उछिन्ने गर्छ‘ भनेजस्तै संसारभर छरिएका रोयटर्सका फोटो पत्रकारहरुले गत हप्ता आफ्नो क्यामरामा कैद गरेका तस्बिरहरुमध्ये सम्पादकको छनाेटमा परेका केही उत्कृष्ट तस्बिरहरु:
१. प्रहरीको गोलीबाट एक १७ वर्षीय किशोरको मृत्युपछि भड्किएको दङ्गालाई नियन्त्रणमा लिने कोसिस गर्दै सुरक्षाकर्मीहरु पेरिस, फ्रान्समा
२. मक्का सउदी अरेबियामा हज गर्ने क्रममा मुश्लिम धर्मालम्बीहरु
३. बगदाद, इराकको एउटा पार्कमा खेल्दै बालबालिकाहरु
४. रुसको ओमस्क सहरमा आफ्नो बच्चाको फोटो खिच्दै एक महिला
५. र्यापर ग्लोरिया एक कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै लस एञ्जलस, अमेरिकामा
६. दक्षिणी इजरायलमा विमान चालकहरु प्रयोगात्मक परीक्षा दिने क्रममा
७. राष्ट्रिय धान दिवसको दिन धान रोप्दै महिलाहरु काठमाडौँ, नेपालमा
८. एक प्यालेस्टाएनी महिला तेल अबिब, इजरायलमा
९. बेलायतका राजकुमार विलियम स्कुलका विद्यार्थीहरुसँग रमाइलो गर्दै नर्विच, बेलायतमा
१०. मुश्लिम धर्मालम्बीहरु फोटो खिच्दै न्युयोर्क सिटी, अमेरिकामा
११. अमेरिकी राष्ट्रपति जो बाइडेन पत्रकारहरुसँग कुरा गर्दै हवाइट हाउसमा
१२. ह्स्टन, टेक्सासमा चर्को घामबाट बच्ने कोसिस गर्दै एक घरबारविहीन
१३. बाढीले जलमग्न भएको सडकबाट घर जाने क्रममा एक व्यक्ति बर्लिन, जर्मनीमा
१४. पानी नपर्दा सुख्खा भएर फुटेको माटो फ्रान्सको एउटा गाउँमा
१५. अत्याधिक वर्षाको कारण जलमग्न सडकमा आफ्नो दिनचर्यामा लाग्दै सर्वसाधारणहरु अहमदावाद, भारतमा
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया