के गर्दै छौं हामी पत्रकार ?

अन्नपूर्ण

काठमाडौँ
तस्बिर : अन्नपूर्ण पोष्ट

मोहन मैनालीको पहिचान र सामथ्र्य हो-डुलुवा पत्रकार/लेखक। आँखीझ्याल भिडियो कार्यक्रम तयार गर्ने क्रममा उनी देशका धेरै भाग डुले। माओवादी द्वन्द्वकालमा पनि उनले धेरै ठाउँको जोखिमपूर्ण यात्रा गरे, रिपोर्टिङ गरे।

मैनालीका ‘उपल्लो थलो’, ‘मान्ठा डराएको जुग’ तथा ‘देखेको देश’ पुस्तक प्रकाशित छन्। ‘मान्ठा डराएको जुग’ले पद्म श्री साहित्य पुरस्कार पनि प्राप्त गरेको थियो। मैनालीले बनाएको ‘जोगिमाराका ज्यूँदाहरू’ डकुमेन्ट्री चर्चित छ।

प्रकाशित मिति: : 2020-01-05 01:20:06

प्रतिकृया दिनुहोस्