पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
बिएल संवाददाता
निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि बिथाेलिएकाे नेपाल कमर्श क्याम्पस (एनसीसी)काे स्ववियु निर्वाचनकाे मतदान साडे १० बजेपछि हुने भएकाे छ।
बिहान ८ बजेबाट सुरु हुने भनिए पनि निर्वाचन अधिकृत तुलसीराम रेग्मी फाेन स्वीच अफ गरेर सम्पर्कविहीन भएपछि राेकिएकाे मतदान प्रक्रिया नयाँ निर्वाचन अधिकृत ल्याएर साडे १० बाट सुरु गरिने तयारी भएकाे क्याम्पस प्रशासनले जनाएकाे छ।
निर्वाचन करिब २ घण्टादेखि सुरु नसक्दा ठुलाे संख्यामा उपस्थित विद्यार्थीहरु तितरबितर भएका छन्। चुनाव राेकिएपछि विद्यार्थीले नाराबाजी गर्न थालेपछि अहिले यहाँकाे सुरक्षा व्यवस्थासमेत कडा बनाइएकाे छ।
यसअघि पनि चैत ५ मा हुने भनिएकाे यहाँकाे निर्वाचन विवादका कारण राेकिएकाे थियाे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया