साँझ-बिहान घरको काम गर्थिन्, दिउँसो श्रीमानले कोठी छाडिदिन्थे

तस्बिर : सेतोपाटी

घटना दुई महिना अघिको हो, नेपाल भारत सीमा क्षेत्र रुपन्देहीको भगवानपुर नाकाबाट भारत जाँदै गरेका दुई महिला र दुई किशोरीलाई भारतीय प्रहरी एसएसबीले सीमा क्षेत्रमै रोक्यो।

मंगोलियन अनुहारका किशोरीहरू तराई मूलका महिलाको साथमा सीमापार गर्दै गरेको देखेपछि एसएसबीले सोधपुछ गरेको थियो। 

प्रकाशित मिति: : 2020-01-05 01:57:47

प्रतिकृया दिनुहोस्