नक्कली भ्याट बिल : भाटभटेनीसहितको मुद्दा सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणा

पक्षले आफ्नो कुरा राख्दै

नेपाल लाइभ

काठमाडौँ
तस्बिर : नेपाल लाइभ

काठमाडौं– नक्कली भ्याट बिलमार्फत् राजस्व ठगी गरेको आरोपमा मुद्दा खेपिरहेका भाटभटेनी डिपार्टमेन्टल स्टोर्ससहित ४ कम्पनीविरुद्धको मुद्दाको आइतबार (आज) सुनुवाइ हुँदैछ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उक्त मुद्दा आफूसहित न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलाशमा हेर्दाहेर्दै राखेर सुनुवाइ गर्दै आएका छन्। 

प्रकाशित मिति: : 2020-01-06 00:55:05

प्रतिकृया दिनुहोस्